किन हुन्छ यस्तो ?१ करोड २५ लाख रुपैयाँको रातो गुलाफ
काठमाडौँ, १२ माघ : यस वर्षको भ्यालेन्टाईन डे का लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो । अघिल्लो वर्ष रु एक करोडको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग बढेकाले केही थप आयात गर्न लागिएको हो । दुई लाख २५ हजार वटा रातो गुला
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?







