प्रमुख समाचार१३ जनालाई ईटा भठ्ठामा पोलेर मारेको प्रकरणमा भठ्ठाका हेड मिस्त्री पक्राउ !
न्यूज ब्यूरो, रौतहट । राजपुर बमकाण्डका फरार अभियुक्त मध्ये ईटा पोल्ने भट्टाका हेड मिस्त्रीलाई आज (शनिबार) प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दाको फरार अभियुक्त रौतहट बौधिमाई नगरपालिका ४ का ५५ वर्षिय बद्री सहनीलाई २ नं। प्रदेश प्रहरी कार्यालयको टोलिले पक्राउ गरेको प्र
६ वर्ष अगाडि · प्रमुख समाचार











