गाउँ / समाजबजारमा सस्तोमा माछा भन्ने, तौल कम दिएर ठगी धन्दा, नगर प्रहरीको अनुगमनपछि एक पौवासम्म कम
मधेशतर्फ माछा बजारमा प्रायः सस्तो माछा भन्दै तराजुमा तौल कम दिने प्रवृति रहेको छ । सस्तो माछा भन्दै कम तौलको महँगो दाम लिएको उपभोक्ता थाहा नपाएपछि नगरले अनुगमन गरेको हो ।
१ दिन अगाडि · गाउँ / समाज











