कृषि/ कृषकरौतहटमा फेरी किसानहरुको आन्दोलन
न्यूज ब्यूरो, रौतहट । रौतहटमा फेरि आन्दोलन रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स सन्चालन गर्नुपर्ने माग सहित एक समुहले रौतहटका प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएका छन। कुनै छलफल र बिचार बिमर्श बिना नै मिल बन्द गरेको आरोप लगाउदै उखु उत्पादक संघ रौतहटले प्रमुख जिल्ला अधिकारी इन्द्र देब याद
६ वर्ष अगाडि · कृषि/ कृषक









