ब्यूरो-रिपोर्टरमन्त्री कनिश पटेलको चेतावनीपछि उपसचिव जयसवालको टोलीद्वारा संरचनाको ‘क्वालिटी टेस्ट’
कार्यालय प्रमुख जयसवालले भनिन् “विकास निर्माणमा हुने कुनै पनि किसिमको लापरवाहीलाई नियन्त्रण गर्दै समयमै र गुणस्तरीय काम सम्पन्न गराउन हाम्रो अनुगमन टोलीले निरन्तर निगरानी राख्नेछ। मापदण्ड नपुर्‍याई गरिने कामलाई कुनै पनि हालतमा स्वीकार गरिने छैन।” भुक्तानी रोकिन्छ।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर












