राजनीतिकजसपाको चरित्रले गर्दा सिंगै मधेस बदनाम : प्रभु साह
‘भ्रष्टाचारमा लिप्त भएपछि कारवाही गरि निकालिएका भ्रष्टहरुले अहिले मधेसमा यो अधिकार पाएन्, त्यो अधिकार पाएन भन्दै भ्रमको खेती गरिरहेका छन्’ साहले भने, ‘यस्ता भ्रष्ट चरित्रका नेताहरुको पछाडी मधेसका सचेत जनता लाग्दैनन् ।’
५ वर्ष अगाडि · राजनीतिक











