प्रमुख समाचारजनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी
यसअघि जनकपुरधाम–१४ रजौलका मोहम्मद मुस्तफा राइनमाथि खुकुरी प्रहार गरेको आरोपमा उनीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलिरहेको थियो । उक्त घटनामा उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ अनुमति लिइएको भए पनि उनी पक्राउ पर्न सकेका थिएनन् ।
१२ घण्टा अगाडि · प्रमुख समाचार











