न्यूज हाईलाईटरौतहट अपडेट : डुङगा दुर्घटनामा बेपत्ता दुई जनाको लास भारतबाट बरामद
सँजय सहनी | रौतहट, १० भदौ । रौतहटको बकैयाँ नदिमा शनिबार साँझ भएको डुङगा दुर्घटनामा बेपत्ता भएकामध्ये दुई जनाको शव बरामद भएको छ । भारतको शिवहर जिल्लाको बेल्बा घाटबाट बेपत्ता भएकी रुना देवी पटेल र शान्ती देवी साहको लास बरामद भएको छ । डुङगा दुर्घटनापछि दर्जन बढी जना यात्रु नदिमै बेपत्ता भएपछि स्थानीय प
८ वर्ष अगाडि · न्यूज हाईलाईट




