गाउँ / समाजभारी वर्षाको सम्भावनाबीच कमला–बलान नदीको स्थलगत निरीक्षण, सिरहाका नदी किनारमा उच्च सतर्कता
कमला नदीमा पानीको बहाव बढेमा सिरहा र धनुषातर्फका केही बस्ती तथा वडा जोखिममा पर्न सक्ने प्रशासनको आकलन छ । सिरहा नगरपालिका–६ पूर्णरूपमा प्रभावित हुनसक्ने तथा आसपासका केही वडा आंशिक जोखिममा पर्न सक्ने जनाइएको छ ।
१५ दिन अगाडि · गाउँ / समाज












