स्वास्थ्य ब्यूरोसिरहाको कामना नर्सिङग होममा सेवा विस्तार
न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको लहान स्थित रहेको कामना नर्सिङग होम प्रा.लि.ले सेवा थप गरेको छ । यसअघि समान्य प्रकारका चेकजाँच सहित अन्य चेकजाँच तथा उपचार गर्दै आएको कामना नर्सिङग होमले सेवा विस्तार गरी हाडजोर्नी, नसा तथा ट्रमा सम्बन्धि सेवा समेत सुरु गरेको हो । नर्सिङ्ग होमका संचालक रोशन कुशवाह
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो




