प्रमुख समाचारसिरहा लहानस्थित सुनचाँदी पसलमा डकैतीको प्लान बनाइरहेका ४ जना पक्राउ
लहान नगरपालिका वडा नम्बर ७ लहान बजार स्थितमा विकाश ट्रेडर्स (सुन चाँदी पसल) मा डाँका गर्ने योजना बनाएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवानको कमाण्डमा खटेको विशेष प्रहरी टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार












