ब्यूरो-रिपोर्टरसिरहाका डिएसपी बिरेन्द्र कुमार पासवान ‘Police of The Month’ बाट सम्मानित
विशेषगरी पछिल्लो समय सिरहा नगरपालिका र आसपासका क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न गिरोहहरूलाई नियन्त्रणमा लिने क्रममा उनले टोलीको नेतृत्व गर्दै ठूलो परिमाणमा लागुऔषधसहित केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएका थिए। यस्तै, स्थानीय विद्यालयहरूमा पुगेर विद्यार्थीहरूलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु, महिलामाथि हिंसा नियन्त्रणका लागि ‘Community Policing’ लाई सक्रिय बनाउने कार्यमा समेत उनी अग्रसर छन्।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












