देश कालसिरहामा प्रशासनले लगायो कर्फयू, यी क्षेत्रहरुमा आन्दोलन गर्न निषेध
प्रशासनले भने अत्यावश्यक सेवामा भने निषेधाज्ञा लागू नहुने जनाएको छ। एम्बुलेन्स, दमकल, शववहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कूटनीतिक नियोगसँग सम्बन्धित सवारी साधनलाई सहज आवागमनमा सहयोग गरिने जानकारी दिइएको छ। प्रशासनले सुरक्षात्मक कारणले लिइएको निर्णयप्रति नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।
१ वर्ष अगाडि · देश काल












