
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारधनौजी गाउँपालिकाका आम नागरिकहरु जनप्रतिनीधिहरुबाट आजित भएका छन् । उनीहरुले समयमै बजेट नल्याएर हैकमवादी प्रवृति दर्साएको आरोप लगाउँदै एक साताभित्रै परिषद नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकनेता मण्डललाई गोलबजारका प्रहरी नीरिक्षक (इन्स्पेक्टर) सन्तोष कुमार राईको कमान्डमा खटिएको प्रहरी टोलिले युवा नेता मण्डल लाई समातेको थियो । ईन्स्पेक्टर राईले नेता मण्डललाई ईलाकामा गएर बस्न भन्दै केही बेरमा उनलाई हिरासतमा लिएको थियो ।
५ वर्ष अगाडि · राजनीतिक
मनोरञ्जनशनिबार एनसिबीले मुम्बईमा ३ ठाउँमा छापामारी गरेको थियो । सो क्रममा भारती र हर्षको घरमा पनि छापामारी गर्दा उनको फ्लैट (डेरा) बाट गाँजा बरामद भएको थियो । त्यसपछि भारती र उनका श्रीमानलाई पनि एनसिबीले समन जारी गरेको थियो ।
५ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजधनुषाको विदेह नगरपालिकाको ठाढी बस्ने (हाल जनकपुर) बस्ने नेता साहले समाजप्रतिको जिम्मेवारी समेत बोध भएको भन्दै जेष्ठ नागरिकलाई सम्मान गरेको बताए । “नेता साहले सम्मान गर्नु सामाजिक दायित्व छ, गाउँका बाआमाहरुलाई सम्मान गरेर गौरवान्वित महसुस गरेको छु , उहाँहरुले पाउनुपर्ने सम्मानको अहिले खाँचो छ, जन्मदिनमा मोटो रकमको भोजभत्तेर गर्नुभन्दा मेरा जन्म देखेका हाम्रा जेष्ठहरुको सम्मान मेरो लागि धर्म हुन्छ ।”– उनले भने ।
५ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियहजारौ मधेशीहरुले मधेशको सँस्कृति बचाउनको लागि विदेशमा पनि छठ पर्व मनाएको गैर आवासीय मधेशी सँघले जनाएको छ । उनीहरुले आफ्नो धर्म सँस्कृतिलाई बरकरार राख्नको लागि विदेशमा पनि छठ पर्वलाई निरन्तरता दिएको बताएको हो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालसोही निवेदन उपर सुनुवाई गर्दै गाउँपालिकाको कार्यालय, गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँसभालाई गाउँसभाका कागजातहरु सक्कल लिएर अदालतमा उपस्थित हुन आदेश गरेको हो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारदुबईको अस्पतालमा महराको उपचार गराई सम्पूर्ण प्रक्रियामा समन्वय गरी बुधबार नेपाल पठाएको कुशवाहाले जानकारी दिए । उनको उपचारमा करिब २६ लाख नेपाली (८२,५०० दिर्हाम) र अन्य खर्चमा करिब करिब ४ लाख नेपाली (१२,७०० दिर्हाम) रुपैयाँ खर्च भएको बताईएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले १ दिने सार्वजनिक विदाको घोषणा गरेको छ । प्रदेश २ को मुख्यमन्त्री सँचार सचिवालयको जानकारी अनुसार हिन्दुहरुको महान पर्व मानिने छठ पर्वको अवसर पारेर शुक्रबार सार्वजनिक विदाको घोषणा गरिएको हो । शुक्रबार सार्वजनिक विदा तथा शनिबार आम रुपमै सार्वजनिक बिदा
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
नगर प्रमुख बालेश्वर मण्डलका अनुसार, बुधबार आफू भेट गर्न जाँदा चिकित्सकले भेटघाट गर्न नदिएको तथा उनलाई अन्य कुनै विरामी समेत नभएको जानकारी दिए । मेयर मण्डलले वडाध्यक्ष मोक्तानको मृत्यू भएको जानकारी दिएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, महोत्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्वमन्त्री राजकिशोर यादवले प्रशासनलाई कसैको चाकडी गरी बद्नामी हुने कार्य नगर्न सुझाव दिएका छन् । महोत्तरीको सदरमुकाम जलेश्वरमा बुधबार आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्तो सुझाव दिएका हुन् । उनले प्र
५ वर्ष अगाडि · राजनीतिक
समाचारन्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको भातृ संगठन डिप्लोमा इन्जिनियर जनमत संघको सिरहा जिल्ला तदर्थ समिति गठन गरिएको छ । मंगलबार एक कार्यक्रमबीच श्याम सुन्दर साह (जिज्ञासु) को नेतृत्वमा १२ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको हो । समितिको उपसंयोजकमा राम इश्वर यादव रहेका छन् । यस
५ वर्ष अगाडि · समाचार
समाचार प्रभावगत बर्ष वीरगँजकी मुस्कान खातुनलाई एसिड प्रहार गरिएको थियो । उनलाई प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबू राउतले ५ लाख रुपैयाँ सहयोग गर्दै जति खर्च लागे दिने निर्णय गरेका थिए । मुस्कान अहिले सकुशल छिन् ।
५ वर्ष अगाडि · समाचार प्रभाव