
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारगत आईतबार साँझ हराएकी ६ बर्षिय बालिका सोमबार मध्यराती बोरामा बाँधिएको र झाडीमा फालिएको अवस्थाम मृत फेला परेकी थिइन । उनलाई बलात्कार गरी हत्या गरेको भन्दै स्थानीयहरुले आरोपितको घरमा आगो लगाएका छन् । प्रदर्शन अहिले जारी रहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकनिर्वाचन क्षेत्र अवलोकनको क्रममा नेता झालाइ भव्य स्वागत समेत गरिएको थियो । उक्त क्रममा युवा नेता आनंन्द झा,आरपि अधिकारी लगायतको समेत उपस्थिती रहेको थियो । अवालोकनको त्रममा एकसय भन्दा बढि स्थानियको उपस्थिती रहेको थियो ।
५ वर्ष अगाडि · राजनीतिक
सरकारले कोरोना भाइरस फैलिन नदिन बिना तयारीको सीमा सील गरिएको जनाउँदै सीमा खोलेर पूर्ण व्यवस्थित गर्न पनि माग गरेको छ । जसपाले सीमामा सुरक्षा व्यवस्था मिलाएर सीमा नाका खोल्न आग्रह गरेको हो ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारसोमबार साँझ मदिरा खाएर गौशाला स्थित घर पुगेका आरोपीले आफ्ना घरपरिवारलाई बालिकाको हत्या गरेको बताएका थिए। त्यपछि उनका परिवारजनले इलाका प्रहरी कार्यालय गौशालाको जिम्मा लगाएको त्यहाँका इन्स्पेक्टर प्रकाश रेग्मीले बताए।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनले निवृत्त शिक्षकले सामाजिक जीवनमा उल्लेख्य योगदान गर्न सक्ने धारणा राखे । समाज विकासका लागि विचार प्रवाह गर्नमा सहयोग गर्न उनीहरुलाई नेता यादवले आग्रह पनि गरे । सम्मान ग्रहण गर्दै सेवा निवृत्त भएका ज्येष्ठ शिक्षकहरुले यो कदरभाव र सम्मानले शिक्षण पेसाप्रति गौरव अझ बढाएको प्रतिक्रिया जनाए ।
५ वर्ष अगाडि · देश काल
पत्रपत्रिकाआफूलाई झुण्डयाउने क्रममा आफ्नो घाँटीमा लगाएको सुनको सिक्री, कानमा लगाएको सुनकै बाली र मोवाइल समेत उनीहरूले लुटेको युवतीले बताएकी छन् । घट्ना सार्वजनिक भए लगत्तै प्रहरीले घट्नामा संलग्न भएका दुई युवकलाई पक्राउ गरको छ । फरार भएका एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
राजनीतिकयहाँका बासिन्दासमेत रहेका उनले क्याम्पस स्थापना कालदेखि नै आफूले सकेको सहयोग गर्दै आएको र कलेज विस्तारिकरणका लागि यसपालिको बजेटबाट ५० लाख दिने बताए । यसैगरी, कार्यक्रममा सहभागी स्थानीय बुद्धिजीवीहरुले तीनै तहका सरकारको काम कारवाहीप्रति खिन्नता व्यक्त गरे ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालवडाध्यक्ष बेद बहादुर कार्कीको अध्यक्षतामा आयोजित भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सो गाउँको २ सय ९० जना पुरानो पार्टी नेपाली काङ्ग्रेसका अगुवा नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन् ।
५ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटस्टीँग अपरेशनको क्रममा लिइएको एक भिडियोमा महिलाले प्रहरीहरु पनि बाहिरबाट यहाँ आएर बसेपछि यौन प्यास मेटाउन यही आउने गरेको बताएकी छन् । केही महिना अघि नै न्यूज ब्यूरोका सहकर्मी सबिन यादवले स्टीँग अपरेशन गर्दा प्रहरीले होटल, लज, गेष्ट हाउसबालाहरुसँग यौनधन्दा वापत अवैद्य रकम उठाउने गरेको अडियो सहित खुलासा गरेको थियो ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
खेल / खेलाडीखेलको क्रममा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको बताइएको छ । विभिन्न विद्यामा उत्कृष्ट गर्नेलाई समेत पुरस्कार र सम्मान गरिने जनाइएको छ । बेस्ट बलर, बेस्ट ब्याट्सम्यान , म्यानअफ लगायतका विद्यामा पुरस्कार दिनेछ्न ।
५ वर्ष अगाडि · खेल / खेलाडी
अन्तराष्ट्रियरिहा भए पश्चात् नागेश्वर राउत, खैरुदिन मियाँ अन्सारी र महेश कुमार यादव गत १८ नोवेम्बर २०२० का दिन हिमालय एयरलाइन्सबाट नेपाल पुगे र प्रवेश खँग २१ नोवेम्बर २०२० का दिन सोही एयरलाइन्सबाट नेपाल पुगेको ई. कुशवाहाले जानकारी दिए ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिकसोही क्रममा मिथिला बिहारी नगरपालिकाद्वारा आयोजित रास्ट्रपति रनिङ शिल्ड कराते प्रतियोगितालाई पनि महासेठले उदघाटन गरे । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ८ मा आयोजित सो प्रतियोगितामा विभिन्न ठाउँबाट खेलाडीहरु भाग लिएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक