
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माणका लागि सिरहामा डोम समुदायले आफैले शिलान्यास गरेका छन् । मिर्चैया नगरपालिका-१० स्थित पिपरामा निर्माण हुन लागेको ८ घरका लागि त्यहाँका डोम परिवारहरु आफैले शिलान्यास गरेका हुन् । जनता आवास कार्यक्रमको कार्यविधि अनुसार उनीहरूले उपभोक्ता समिति
५ वर्ष अगाडि · गाउँ / समाज
ओरकेष्ट्राको नाममा भोजपुरीमा अश्लिल शब्द प्रयोग गरिएको, मैथिली भाषाको एक नारी (महिला) उपर प्रयोग गरिएको दोहोर अर्थको गीतमा गाउँकै केही किशोरहरु, युवकहरु पनि नाचेको देख्दा गाउँका बुद्धिजीवीहरुले सँस्कृतिउपरको प्रहार भन्दै बन्द गराउन माग गरेको थियो ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारयता, जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे मौखिक जानकारी मात्र आएको जनाउँदै केही बेरमा जानकारी पठाउने जनाए । यता, ईलाका प्रहरी कार्यालय सबैलाले पिडित भनिएकी किशोरीलाई मेडिकल जाँचको लागि अस्पताल पठाउने तयारी गरिएको जानकारी दिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजचित्रगुप्त सन्तति सेवा समिति महेन्द्रनगरमा चित्रगुप्त पुजनोत्सव कार्यक्रम प्रत्येक वर्ष मनाउदै आएको छ । निरन्तर मनाउने तथा रमापती चौधरी मन्दिर स्थापना गर्न जमिन दिएर सहयोग गरेको भन्दै सम्मान गरिएको समिति निवर्तमान अध्यक्ष जयशंकर लाल कर्णले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजपरम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ । चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसाँझमा सँध्या अर्घ र बिहान सुर्य देवतालाई पानीमा पसेर जलअर्पण सहित अर्घ दिने परम्परा रहिआएको छ । सोही क्रममा पोखरीको पानी सबै बाहिरिएपछि स्थानीयहरुले स्थानीय सरकारलाई पोखरी व्यवस्थापनको लागि आग्रह गर्दा मेयर मण्डल तत्कालै एक्सन लिएका हुन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालदिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई भाइटीका र भरदुतिया मनाइँदैछ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालत्यस्तै महासचिवमा रौतहटबाट राधाकृष्ण साह, प्रवक्तामा सप्तरीबाट कुन्दन दत्त,बारा सचीवमा गोबिन्द कुमार साह,पार्साबाट गौरव सरोफ,सिरहाबाट जय प्रकाश अधिकारी र सिरहाबाट दिपेश कुमार साहको नाम नेशनल इन्जिनियर्स एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरबिमलेश यादवको अध्यक्षता रहने गरी गठन गरिएको युवा सँजालको उपाध्यक्षमा मनोज मोरबैतालाई चयन गरिएको छ । यस्तै कोषाध्यक्षमा ईसराफिल अन्सारी, महासचिवमा चन्द्रदीप कुमार यादव, सचिवमा विवेक मोरबैतालाई चयन गरिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मनोरञ्जनसंगित संयोजन अभिषेक पाण्डेले गरेका छन् भने गीतको भिडियो भर्सनमा राजु सर्राफ र मायाले अभिनय गरेको बताईएको छ । गीतमा छायाँकन तथा सम्पादन रजिप सँगमले गरेका छन् ।
५ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारतीनवर्ष अघि बैवाहिक बन्धनमा बाँधिएको दुवै जनाबीच विवाहको केही दिनपछि मनमुटाव सुरु भएको बताईन्छ । मनमुटावपछि आरती जनकपुरको पेठिया बजारमा तरकारीको व्यापार गर्दै जीवीका चलाउँदै आएकी थिईन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीकार्यक्रममा वडा नं ३ का अध्यक्ष राजकिशोर साह, गनेशमान चारनाथ नगरपालिका ११ का अध्यक्ष सत्यनारायण सिंह कुंवर दनुवार समाजसेवी , बुद्धिजीवी ,शिक्षाप्रेमी खेलाडी र स्थानीय जनसमुदायको उपस्थितिमा उद्घाटन कार्यक्रम गरिएको छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी