
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो-रिपोर्टरयसैगरी, पक्की टोल प्रहरी चौकीका लागि नयाँ पक्की घर निर्माणाधिन अवस्थामा छ । धनगढीमाई नगरपालिका १२ विष्णुपुरकट्टिका प्रहरी चौकीका लागि पनि ५ कठ्ठा जग्गा बाटोसहित प्राप्त गरेका छन् । त्यसैगरी पहिलेको जग्गामा ४ धुर थपेर भगवानपुर गाउँपालिकाको ठाडी प्रहरी चौकीमा काम अगाडी बढाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
किन हुन्छ यस्तो ?कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्ती खडक नगरपालिकाको बस्तीमा पस्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
मनोरञ्जनजनकपुरको मिथिला नाटयकला परिषद (मिनाप) देखि यात्रा सुरु गरेका प्रवेश मल्लिक अहिले बलिवुडमा आफ्नो स्थान बनाउन सफल भएका छन् । उनले कागज फिल्मको लल्लम लाल र बैलगाडी बोलको गीतमा सँगीत भरेका छन् जो की दुवै गीतमा मिथिला मधेशको स्वाद आभाष गर्न पाईन्छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
देश कालसोही क्रममा प्रदेश नं. २ को रौतहटमा पनि विरोध पत्र बुझाइएको छ । सिडिओ ईन्द्रदेव यादव मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको हो । विरोधपत्र बुझाउने टोलीमा पूर्व मन्त्री सत्यनारायण भगत, पुर्व सभासद अशोक जयसवाल, नेकपाका रौतहट जिल्ला अध्यक्ष कमल ,नेता शम्भु साह , शम्भु सिंह लगायतको सहभागिता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
आवेदनबाट मात्रै रेल्वे कम्पनीले करोडौं राजश्व उठाएको छ । तर विज्ञापन नै रद्द गरेर आवेदन दिएकाहरूसँग रेल्वे कम्पनीले ठूलो बेइमानी गरेको छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
ब्यूरो-रिपोर्टरतराई मधेशमा बढ्दो जाडो मौसम बाट बच्न विहिबार नरहा गाउँपालिका ३ स्थित खोरियामा दलित तथा गरिब परिवारहरुलाई न्यानो कपडा बितरण गरेको छ। ब्रदर फरोम डिफरेन्ट मदर नामक गैर सरकारी सँस्थाबाट करिब ६० जनालाई न्यानो कपडा वितरण गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
अख्यितार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका मनिराम ज्ञवालीका अनुसार, नासु बराल सहित सर्लाहीको हरिवन नगरपालिका वडा नं. २ बस्ने राम सुन्दर महतोलाई पक्राउ गरिएको हो । दुवै जनालाई ११ हजार घुस सहित नियन्त्रणमा लिएको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीले मिलेमतोमा संसद विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाएको उनको आरोप छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
समाचार प्रभावघरमा आगलागी हुँदा मृतक बालक जाविर राइन एक्लै सुतिरहेका थिए । उनको आमाबुबा बजार गएका थिए । अचानक आगलागी हुँदा अपांगता भएका कारण भाग्न नसकेर बालकको जलेर मृत्यु भएको स्थानीयले बताए ।
५ वर्ष अगाडि · समाचार प्रभाव
पत्रपत्रिकाभारतीय आधार कार्ड उनले रामसेवक दासकै नामले बनाएका छन् भने अर्को आधार कार्ड शिवराम कुमारका नामले बनाएका हुन्। सबै कार्डमा तस्बीर महन्थ दासकै रहेको छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
अन्तराष्ट्रिययो हंगामा त्यतिबेला भयो जब अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस चलिरहेको थियो । यहाँ जो बाइडेनको चुनावी जीतको पुष्टि गरिने कार्यक्रम पनि थियो । सदनमा चलिरहेको बहसका बेला अचानक डोनल्ड ट्रम्पका समर्थक क्यापिटल बिल्डिङभित्र पुगे ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरसानो बस्ती र दलित समुदाय भएकै कारण आफूहरुमाथि कसैको नजर नपरेको र आफूहरु वहिष्करणमा परेको स्थानीय मुनेश्वरी देवि मलाहको गुनासो छ । आफूहरुका लागि लिएको चिन्ता र गम्भीरताका लागि राज्यमन्त्री मण्डलप्रति उनले आभारसमेत प्रकट गरिन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर