
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजप्रहरी र स्थानीयको सहयोगमा साँझ आगलागी नियन्त्रणमा लिएका छन् । ५ लाख बराबरको धनमाल पनि क्षति भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
खेल / खेलाडीखेलमा प्रथम टिमलाई १ लाख ११ हजार १११ रुपैयाँ नगद तथा दोस्रो हुनेलाई ५५ हजार ५५५ पुरुस्कार राखिएको छ । खेल धनुष जनता उच्च माध्यमिक बिधालय धनुषाधाममा जारी रहेको छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी
किन हुन्छ यस्तो ?पूर्व पश्चिम महेन्द्र राजमार्ग भएकोले पनि यस सडकखण्डमा सवारीसाधनको गति तीव्र हुने गरेको छ। जङ्गली हात्तीले सडक पार गर्दा यहाँ प्रायः प्रत्येक वर्ष घण्टौं सडक अवरुद्ध हुने गरेको छ। निकुञ्ज कार्यालयले सीमित स्थानहरूमा मात्र सावधानीका होडिङ बोर्डहरू सडकछेउमा राखेका छन्। तर यहाँ गुड्ने सवारीसाधनका चालकहरूलाई वन्यजन्तुका विषयमा चेतनामूलक जानकारी दिइएको पाइँदैन।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
भारतीय राज्य केरलामा झण्डै ६४ हजार तथा महाराष्ट्र राज्यमा ५० हजार व्यक्ति सक्रिय संक्रमित छन् । दिल्लीमा भने ४ हजार ५६२ जना सक्रिय संक्रमित रहेका छन् । यहाँ १० हजार ६०९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसा
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारत्यस्तै, सिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिलबाबा बस्नेत, राप्रपाका केन्द्रिय कार्यसम्पादन समितिका सदस्य प्रहलाद साह, हिन्दुगुरु श्रीनिवास आचार्य ,सामाजिक अभियन्ता डिल्लीराम खनाल लगायतको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोमृतको लासलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाईको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारसेनाको गाडी चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३७ वर्षीय मनिषराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीकार्यक्रमको अध्यक्षता हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलको अध्यक्षता तथा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले गरेका थिए ।
५ वर्ष अगाडि · खेल / खेलाडी
आर्थिक ब्यूरोकोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले भारतीय सीमा नाका बन्द गरेकै अवस्थामा ठाडी भन्सारले चालु आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा रु चार करोड ८९ लाख ४५ हजार राजश्व सङ्कलन भएको जनाएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोगार्हस्थ्य मिटरतर्फ रु १९ करोड १४ लाख ५१६, व्यापारिक मिटरतर्फ रु ९९ लाख ७१ हजार ४३९, गैरव्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ रु चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारबृहत भेलाको क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता बरबरियाले शहिदनगरबाट मात्र ९०० बढी मास मोटो र ठुलो हुने जिकिर गरे । यस्तै, धनुषाको अन्य विभिन्न पालिकाहरुबाट ठुलो मास तयार गरिने बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजकतारमै सम्मान मधेशका अगुवा चौठी मण्डल, फुलेशवर, अशोक सहनी, सोबराज मण्डल, छठु, शयाम, शिवनाथ, संतोष मुखिया, पवन यादब, सिताराम लगायतले..
५ वर्ष अगाडि · गाउँ / समाज