
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
अन्तराष्ट्रिययस्तै, समितिको सदस्यहरुमा मोहमद नशुभ, रघुबिर मुखिया, साचिन राउत , सविन मेह्ता, बिकाश कुमार ठाकुर ,राजेश मेह्ता,राजा राम, बसन्त मण्डल, श्याम सुन्द्रा , राम चरित, तुल्शी प्रसाद, बिजय यादव जितेन्द्र यदव्सु, रेश महरा, मन्दीर मेह्ता, बिकश यदाब , अजय यादव , जितेन्द्र यादव, राकेश कापर, सरोज यादव , शम्भु साह, राम्नथ्, राम बेच्न् लगायतका रहेका छन् ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
आर्थिक ब्यूरोसबैको सकारात्मक सहयोगको बलमा विगतका वर्षहरुमा सफलतापूर्वक काम सम्पन्न भएको हुँदा आउने वर्षहरुमा समेत सबैको सहयोगको अपेक्षा राखेको उनले काम गर्ने क्रममा हुन गएका केही त्रुटिलाई प्रष्ट रुपमा औल्याई काममा सहजता प्रदान गर्न सबैसँग आग्रह गरे ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारललिता सिंहले सम्पूर्ण सम्पति एकलौटी पाउनको लागि स्वामीजी यादव भन्ने उमेश यादव, नेमलाल पासमान, ललिता सिंह, चन्देश्वर साह, धनेश्वर साह, विजय यादव, विन्दु यादव समेतको मिलिमतोमा उमाको हत्या गरिएको तत्कालीन अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक राम कृष्ण कार्कीको प्रतिवेदनमा उल्लेख छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपार्टीका केन्द्रीय सदस्य, मनोज मल्ल , श्रवण कुमार झा , नथुनी लाल दास , ज्ञानेन्द्र कुमार शाह, प्रमोद गोयनका, राज कुमारी शाह, राम नरेश यादव , जिल्ला अध्यक्ष , राम चन्द्र यादव , उपाध्यक्ष दिलीप शाह, सचिव कमलेश मण्डल , कोषाध्यक्ष आनन्द शाह लगायतको नेतृत्वमा सो जुलुस निकालिएको थियो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरनगरपालिकाका मेयर रामज्ञान मण्डलले भोली हुने वृहत विरोध कार्यक्रमको लागि जनता समाजवादी पार्टी समर्थकहरुले मोटो सँख्यामा मास निकाल्ने तयारी गरिएको बताए । उनले विरोधसभाको पूर्वसँध्यामा नगरपालिकाको विभिन्न वडामा गएर भेटघाट तीव्र पारिएको बताएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसीटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा समेत आउजाउ गरिने यात्रु रहेको जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजिल्ला सभापतिको निर्देशन वमोजिम प्रमुख अतिथि पुस्पालाता लामालाई राखिएको थियो । पार्टी विपरीत काम गर्ने लाई अब जनता चिनिसकेका छ। अब संगठन बिरोधमा कामगर्ने व्याक्तीलाई तह लगाउछौ महासमिति सद्स्य श्याम महतोले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजविद्यालयका प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेको वडाध्यक्ष राजकुमार यादवको दबाबमा हरहिसाब पारदर्शी नगरी सार्वजनिक ढुकुटी चलखेल गरेको आरोप लगाइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिककार्यक्रममा धनुषाधाम नगरपालिका मेयर एवं जिल्ला सदस्य बालेश्वर मण्डल, महासमिति सदस्य श्याम महतो , श्याम लाल महतो,अशेश्वर महतो,प्रदिप यादव ,पुर्व जिल्ला सचिव राजकिशोर सिहं,तरुण दल ,नेबि संघ नेता शंकर प्रसाद यादव लगायत को नेताहरुको उपस्थिति रहेका थिए ।
५ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरकार्यक्रममा मैन बत्ति प्रज्वलन तथा दिलिपलाई सहिद घोषणा गर, दिलिप को हत्यारालाई कार्वाही गर, क्रसर माफियाको दादागिरी अवैध उत्खनन बन्द गर, #YAN Justice_Delayed_is_Justice_Denied भन्ने नारा समेत लगाइएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसोहि अनुरुप पार्टीको केन्द्रिय निर्देशन अनुसार सिरहाको चारवटै निर्वाचन क्षेत्रमा समेत विरोध प्रदर्शन गरिएको हो । नेपाली कांग्रेसले आज देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते देशभरका ७५३ वटै स्थानीय तह र माघ ८ गते देशभरक ६ हजार ७४३ वटै वडाहरुमा विरोध प्रदर्शन गर्ने बताइएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनेता नेपालले संसद पुनस्र्थापना हुने पनि दावी गरे । ‘ओलीका झिनो अन्धभक्तबाहेक अन्य दलसहित हामी सडकमा छौं,’ उनले भने, ‘संसद पुनस्र्थापना हुन्छ, र ओली युगको अन्त्य पनि ।’ केपी ओलीमा नेताको गुण नभएको र अब झुटको राजनीति नचल्ने भन्दै उनको अन्त्य टाढा नरहेको उनले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार