पालिका खबरकमला नगरपालिकाः उम्मेदवारीको तामझाम देखाउन जसपाउम्मेदवारद्धारा बालबालिका र भाडाको टयाप्पे प्रयोग
रयालीसमा सहभागी भएका एक किशोरले दारु र पेट्रोल दिने शर्तमा अरुको मोटरसाईकल लिएर आएको बताए । पेट्रोलमा ३ लिटर तेल र साँझ २ वटा बिरिक्स दारु पाउने शर्तमा रयालीमा सहभागी भएको बताए ।
४ वर्ष अगाडि · पालिका खबर












