देश कालधनुषाधाममा एकीकृत समाजवादीको नगर कमिटी गठन, अध्यक्षमा साह
यस्तै, उपाध्यक्षमा श्रीदेव ठाकुर, किसुनदेव उराव रहेका छन् भने सचिवमा सूर्यदेव मण्डल, सहसचिवमा महेन्द्र यादव, राजकुमार यादव र सन्जु देवी महरालाई चयन गरिएको हो । लगायत ५१ सद्स्य कमिटी गठन गरिएको छ । सो प्रथम अधिवेशनको अवसरमा पार्टी कार्यलयको समेत उद्घाटन गरिएको जनाइएको छ । सो कार्यक्रममा नवपदाधिकारीहरुको सपथ ग्रहण प्रमुख अतिथी झाले पार्टीको बिधान बमोजिम गराएका थिए ।
४ वर्ष अगाडि · देश काल










