देश कालजनताले दिशानिर्देश गरे बमोजिम नै काम गर्छुः मेयर मण्डल
दलगत विरोध र प्रतिक्षकको भूमिका रहने अन्य राजनीतिक दलबाट सिख लिने बताउँदै उनले विकासको मामिलामा कुनै पनि बाधा अवरोध नगरिदिन आग्रह समेत गरे । उनले चुनावमा जीत हार आफ्नो ठाउँमा रहेपनि जनताले चुनेको जनप्रतिनीधिले जनभावना अनुसार नै काम गर्नुपर्ने बाध्यता रहेकोले जनभावना ठेस नपुरयाउन आग्रह गरे ।
४ वर्ष अगाडि · देश काल












