प्रमुख समाचारनारिया गिरी प्रकरण : कारवाहीको लागि मधेशी आयोगलाई ज्ञापनपत्र
न्यूज ब्यूरो, काठमाडौं । मधेशी समुदायलाई धोती र धोतीनी भनेर अपशब्द प्रयोग गरेकी पहाडी समुदायकी नारिया गिरीलाई कारवाहीको माग गर्दै मधेशी आयोगलाई ज्ञापनपत्र बुझाइएको छ । केही दिनअघि कमेडीको नाममा एउटा भिडियो मार्फत् मधेशी समुदायको अस्मिता र स्वभिमान माथि नै ठेस पुर्याउने गरी व्यंग्य गरेकी काठमाडौंकी न
७ वर्ष अगाडि · प्रमुख समाचार












