प्रमुख समाचारडा. सिके राउत स्वदेश फिर्ता : मधेशी कामदारलाई यस्तो संदेश !
न्यूज ब्यूरो, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत कतार भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । गत साउन २३ गते १० दिने कतार भ्रमणमा गएका डा. राउत आज (आईतबार) काठमाडौं आइपुगेका हुन् । विहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लेका अध्यक्ष राउतलाई अतिविशिष्ट कक्षमा जनमत पार्टीका केन्द्र
७ वर्ष अगाडि · प्रमुख समाचार












