प्रमुख समाचारसर्लाही गोलीकाण्डको छानविन गर्न समिति नबने अब संसद चल्न दिन्नौं : संयोजक यादव
न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक राजकिशोर यादवले सर्लाही घटनाबारे छानविन समिति नबनाए संसद अवरुद्ध पार्ने चेतावनी दिएका छन् । संयोजक यादवले आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यू भएका दुई वटा घटनाको तत्काल छानव
७ वर्ष अगाडि · प्रमुख समाचार












