राजनीतिकओली सरकारले प्रजातन्त्र उपर आक्रमण गरयो : देउवा
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका सभापति एवम् पूवै पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार प्रजातन्त्र उपर आक्रमण गरेको आरोप लगाउनुभएको छ । आफ्नै पार्टीभित्र एकता नभएको कारण अन्य पार्टीले त्यसको फाईदा उठाउँदै वर्तमान सरकारले प्रजातन्त्र उपर हमला बोलेको
६ वर्ष अगाडि · राजनीतिक











