प्रमुख समाचारविहानै दुःखद खवर : 'अवैद्य उत्खननमा निगरानी राख्ने युवकलाई ट्रिपरले कुल्चेर मारे' !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा अवैद्य उत्खनन उपर आवाज उठाउने तथा निगरानी राख्ने एक युवकलाई ट्रिपरले कुल्चेर मारेको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुर भन्ने टोल नजिकै रहेको औहरी खोलामा बालुवा गिट्टी उत्खन्न उपर निगरानी राख्ने युवकलाई आज (शुक्रबार) विहान करिब ५ः०० बजे उनलाई कुल्चेर मारे
६ वर्ष अगाडि · प्रमुख समाचार












