प्रमुख समाचारधनुषाको यी विद्यालयमै फेरी तेस्रो शंकास्पद वस्तु फेला, बमको आशंकामा भागमभाग !!!
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को विभिन्न स्थानमा अहिले जताततै बमको त्रासले जनजीवन भयभित भएको अवस्थामा जनकपुर सहित विभिन्न स्थानमा शंकास्पद वस्तु फेला पर्न थालेपछि त्रास फैलिएको छ । गएराती करिब ९ बजे जनकपुरको संकटमोचन मन्दिर नजिकै शंकास्पद वस्तु फेला परेको थियो भने विहानै जनकपुरकै सरस्वति स्
६ वर्ष अगाडि · प्रमुख समाचार











