ब्यूरो अपरेशनजनकपुरः राहतमा पनि कालोबजारी गर्ने एक जना पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । गरिब र विपन्नलाई बाँडने राहतमा कालोबजारी आरोपमा एक जना व्यापारीलाई पक्राउ गरिएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर स्थित रहेको अमृता सप्लायर्सले राहतमा कालोबजारी गरेको भन्दै पक्राउ गरिएको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको लागि १५०० पोका राहत प्
६ वर्ष अगाडि · ब्यूरो अपरेशन












