कृषि/ कृषककिसानलाई ब्याज बारे अन्यौल : प्रमुख साह
न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण प्रभावित भएका प्रदेश नं. २ का किसानहरुलाई सरकारले ब्याज तिरिदिने भनेपनि कागजात मिलानको लागि अन्यौल उत्पन्न भएको छ । बिश्वमहामारी रुपमा फैलिदै गएको कोरोना भाईरस कारण नेपाल सरकार लगाएको लकडाउनको अवधीमा ४ महिनाको ब्याज तिरिदिने राहत प्याकेजमा किसानहरु आफैं अन्यौल
६ वर्ष अगाडि · कृषि/ कृषक












