ब्यूरो अपरेशनजनकपुरः क्रसर डन 'महतो 'समातिए
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका एक क्रसर डनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले पक्राउ गरेको छ । आज दिउँसो करिब १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला समन्वय समिति र धनुषाको गणेशमान चारनाथ नगरपालिकाको सँयुक्त टोलीले एक क्रसर डनलाई पक्राउ गरेको हो । ध
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











