गाउँ / समाजआदिवासी जनजातीलाई राज्यको मूलधारमा ल्याउनैपर्छ : उपमेयर भूजेल
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाकी उपमेयर विद्या देवी भूजेलले आदिवासी र जनजातीलाई राज्यको मूलधारमा ल्याउन सबै पक्षले उठनुपर्ने बताएकी छन् । धनुषाधाम नगरपालिकाको सहयोगमा सम्पन्न भएको आदिवासी जनजातीहरुको लागि क्षमता अभिवृद्धि तालिममा बोल्दै उपमेयर भूजेलले उनीहरु असली भूमिपुत्र भएपनि राज्यक
६ वर्ष अगाडि · गाउँ / समाज












