क्राईम ब्यूरोधनुषाः युवतिमाथि सामुहिक बलात्कार, भिडियो बनाउँदै मार्ने धम्की दिएको भन्दै उजुरी !
भिडियो बनाएर बलात्कार गर्दै महिलाले लगाएको सुनको मंगलसुत्र, कानमा लगाएको नथिया र खुटटाको औंलामा लगाएको ठेसा समेत उनीहरुले लिएर गएको पिडित महिलाको आरोप छ । भिडियो बनाएर आफुलाई बलात्कार गरेपछि घटनाबारे कसैलाई भने सामाजिक संजालमा भिडियो राखि दिने र हत्या गर्ने धम्की बलात्कार आरोपीतहरुले धम्कीका कारण घटना प्रहरीमा ढिलो आएको हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो











