खेल / खेलाडीखेलाडीको भविष्य स्थानीय सरकारले पनि उजागर गर्नुपर्छ : मेयर मण्डल
कार्यक्रममा समाजसेवी लक्ष्मीनारायण मण्डल मन्तव्यको क्रममा खेलाडिहरु देशको गौरब खेलमा हार जित हुने र खेलखेलौ सोचले खेलौ एक आपसम दाजु भाईको सम्बन्ध कायम राखी खेलै सबै खेलाडीलाई शुभकामना समेत दिए ।
५ वर्ष अगाडि · खेल / खेलाडी












