गाउँ / समाजधनुषाको पर्साहीमा कविर आश्रमको धर्मशाला बन्दै
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकामा सँत कविर आश्रमको लागि धर्मशाला निर्माण गरिने भएको छ । एक कार्यक्रमको आयोजना गरी शनिबार नगरपालिकाका मेयर राम ज्ञान मण्डलले भूमि पूजन गरी धर्मशालाको शिलान्यास गरेका हुन् । हँसपुर नगरपालिका वडा नं. ७ पर्साहीमा सँत कविर आश्रमको लागि धर्मशाला निर्माण ग
६ वर्ष अगाडि · गाउँ / समाज











