प्रमुख समाचारजनकपुर रेल्वेमा लिखित परीक्षा पनि लिने तयारी
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर–जयनगर रेल्वेमा हालै माग गरिएको आवेदन अनुसार उम्मेदवारहरुसँग लिखित परीक्षा समेत लिने तयारी गरिएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले माग गरिएको २९ पदको लागि १२९ जना कर्मचारीलाई लिखित परीक्षा समेत लिने आन्तरिक तयारी गरिएको बताइएको छ । २९ पदको लागि कुल
६ वर्ष अगाडि · प्रमुख समाचार












