पोखरी भित्र नपसेर छठ मनाऔं : धनुषा प्रशासन
यसअघि प्रशासनले जनकपुरको राजदेवीमा बलीप्रदान कार्यक्रम नगर्न आग्रह गरेपनि करिब ९ हजारको हाराहारीमा बोकाबली भएको थियो । छठ, तिहारमा तराई मधेशमा धुमधाम हुने गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
उहाँ धनुषाको दक्षिणी भेक, सीमावर्ती सहित पेट्रोलिँग टिमका सदस्य हुन । विभिन्न जिल्लामा स्थलगत रिपोर्टिँगको जिम्मेवारी उहाँ सम्भाल्नुहुन्छ | सम्पर्क : 9809608959
यसअघि प्रशासनले जनकपुरको राजदेवीमा बलीप्रदान कार्यक्रम नगर्न आग्रह गरेपनि करिब ९ हजारको हाराहारीमा बोकाबली भएको थियो । छठ, तिहारमा तराई मधेशमा धुमधाम हुने गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजगाउँपालिका अध्यक्षका प्रत्यासी उम्मेदवार समेत रहेका झाले अन्याय र असत्यको विरुद्ध आवाज उठाउन सक्नु नै असलमा दिपावली मनाउनु रहेको बताए । धनौजी गाउँपालिका वडा नं. १ का जसपा युवा सँघका अध्यक्ष राजकुमार मण्डलको अध्यक्षता तथा नेता श्याम कुमार मिश्रको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रदेश ब्यूरोबालिकाको आमाले छोरीलाई खोज तलाश गर्ने क्रममा आरोपित विरेन्द्र साहको कोठाबाट रूदै कराउँदै निस्केको देखि हल्ला खल्ला गर्दा स्थानिय मानिसहरु समेतले प्रहरीलाई खवर गरेपछि उनलाई पक्राउ गरिएको जिप्रका धनुषाले जनाएको छ ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
ब्यूरो-रिपोर्टररातभरि मात्र होईन दिनमा पनि हुने सो ओरकेष्ट्रामा मैथिली सहित भोजपुरी भाषाको उतेजक गीतहरुमा डान्स भईरहँदा प्रहरी मस्त देखिए । एकातर्फ कोरोना महामारीको डर देखाएर धनुषाका प्रशासनले विभिन्न स्थलमा भीडभाड नगर्न ह्वीप जारी गरेका छन् भने विभिन्न स्थानमा धनुषा प्रहरीको मिलोमत्तोमा भीड जम्मा गर्न दिएको देखिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजगाउँपालिकामा महिनैपिच्छै जसो प्रमुख प्रशासकीय अधिकृत परिवर्तनका कारण गाउँपालिका उपाध्यक्ष सहित केही वडाध्यक्षहरुले निरन्तर रुपमा गाउँपालिकामा तालाबन्दी गर्दै आएको कारण पनि गाउँसभा हुन सकेको छैनन् । यसअघि शम्भु ठाकुर प्रमुख प्रशासकीय अधिकृत रहेकोमा निरन्तर तालाबन्दीपछि केही दिन अघि मात्र कन्हैया मिश्र हाकिम बनेर गएपछि पनि गाउँसभा हुन सकेको छैनन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । अति विपन्न, गरिब तथा असहायको लागि समाजिक सँस्था माण्डवीले रासन, औषधी र लत्ताकपडाको लागि भ्यालु कार्ड (प्रि–पेड कार्ड) प्रदान गरेको छ । सधैं समाजिक क्षेत्रमा अग्रसर देखिएको समाजिक सँस्था माण्डवीले ती वर्गलाई मध्यनजर गर्दै उनीहरुलाई सहयोगको लागि भ्यालु कार्ड प्रदान गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरयसका साथै, चुरी ठुलो ३४ बण्डल अन्दाजी रु२० हजार ५ सय , चुरी सानो १ सय २३ बण्डल करिब २४ हजार बराबरको तथा सुख्खा धनियाँ अन्दाजी २० किलो करिब ४ हजार गरी १ लाख ११ हजार १०० रुपैयाँ मूल्य बराबरको समान बरामद गरी भन्सार कार्यालय जनकपुर पठाईएको ईन्स्पेक्ट बस्नेतले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजधनुषाको धनौजी गाउँपालिका वडा नं. ४ तरही स्थित स्थित अबैद्य रुपमा भन्सार छली गरी भारतीय नम्बर प्लेटको बिआर ३२–७२१८ं९३ नम्बरको मोटरसाईकल समेत छाडेर भागेको जनाइएको छ । प्रहरीले ७९ हजारको औषधी सहित करिब ६० हजार रुपैयाँको मोटरसाई गरी १ लाख ३९ हजार बराबरको समान बरामद गरेको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोन्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ को वीरगँजबाट प्रहरीले भारी तौलमा बहुमूलय धातु सुन बरामद गरेको छ । नेपालको आर्थिक नगरी भनेर चिनिने वीरगँजबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टब
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा विगत एक महिनादेखि लगाइएको ताला सोमबारदेखि खुलेको छ । धनौजी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कन्हैया मिश्र गएपछि स्थानीय जनप्रतिनीधिहरुसँगको समन्वयमा विगत एक महिनादेखि लगाईको ताला खोलाएका हुन् । विभिन्न समयमा केही महिनाकै अन्तरालमा प्रमुख प्र
५ वर्ष अगाडि · गाउँ / समाज
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको दक्षिणी भेकमा पर्ने धनौजी गाउँपालिका करिब १ महिनादेखि बन्द अवस्थामा रहेको छ । सधैं विवादमै तानिरहने धनौजी गाउँपालिकामा गत असोज १ गतेदेखि नै वडाध्यक्ष र उपमेयरले विज्ञप्तरी जारी गरी तालाबन्दी गरेको थियो । सो तालाबन्दी अहिलेसम्म जारी रहेको छ । पटकपटक प्रमुख प्रशासिकय
६ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । नेपालभरिमा विभिन्न ठाउँमा रिक्त रहेको पदको लागि सशस्त्र प्रहरीको लागि १८ सय ३३ जनाको लागि विज्ञापन गरी भर्ना खुल्ला गरेको छ । सशस्त्र प्रहरीले एक शनिबार एक सूचना विज्ञापन प्रकाशित गर्दै नेपालभरिमा रिक्त रहेको १८३३ जना पदपूर्ति गर्न आवेदन माग गरेको हो । जसमा मधेशी कोटामै २ स
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर