गाउँ / समाजधनुषाको धनौजीमा समुदाय स्तरमा कोरोना, प्रशासनलाई छैन मतलब
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको धनौजी गाउँपालिकाको विभिन्न गाउँमा समुदाय स्तरमा कोरोना फैलिएको देखिएको छ । नेपाल भारतको सीमामै रहेको धनौजी कटैयाकोको अहिलेसम्मको रिपोर्ट अनुसार कोरोना समुदाय स्तरमा पुगेको छ । धनौजी गाउँपालिकाबाट विभिन्न समयमा ४५ जनाले गराएको स्वाब परीक्षणको क्रममा १३ जनामा क
६ वर्ष अगाडि · गाउँ / समाज












