आर्थिक ब्यूरोपूर्वी धनुषामा कमला र जनकनन्दिनीका जनप्रतिनीधि बजेट ल्याउन असफल
यसअघि धनुषा जिल्लामै कम बेरुजु ल्याएर उत्तम कार्य सम्पादनको स्थान पाएका जनकन्दिनी गाउँपालिकाको डाउनफल सुरु भएको मानिन्छन् । गाउँपालिका अध्यक्ष दिपिनदेव यादव गाउँपालिका उपाध्यक्ष कमला सहगललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । उनको स्वास्थ्य अवस्थामा समस्या भएपछि बेडरेस्टमा रहेको बताईएको छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो












