अन्तराष्ट्रियचीनमा नयाँ बर्षमा दुई हजार आगलागीका घटना, १५ जनाको मृत्यु
बेइजिङ, चीन, १८ पुस : चीनमा नयाँ बर्ष मनाउने क्रममा तीन दिनमा दुई हजार ६१ आगलागीका घटना भएका र त्यसमा परी १५ जनाको मृत्यु भएको अग्नी नियन्त्रण अधिकारीले मङ्गलबार जनाएका छन् । चीनमा नयाँ बर्ष मनाउन शनिबारदेखि तीन दिनको विदा दिइएको थियो । आगलागीका कारण २० लाख ८७ हजार अमेरिकी डलरको बराबरको प्रत्यक्ष आर
८ वर्ष अगाडि · अन्तराष्ट्रिय












