ब्यूरो-रिपोर्टरधनुषाको धनौजीमा ५० लाखको घाट निर्माण
आईतबार जानकी प्रसाद ठाकुरको अध्यक्षता तथा साँसद महतोको प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच निर्माण भएको पोखरीको घाटको विधिवत रुपमा उदघाटन गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
उहाँ धनुषाको दक्षिणी भेक, सीमावर्ती सहित पेट्रोलिँग टिमका सदस्य हुन । विभिन्न जिल्लामा स्थलगत रिपोर्टिँगको जिम्मेवारी उहाँ सम्भाल्नुहुन्छ | सम्पर्क : 9809608959
ब्यूरो-रिपोर्टरआईतबार जानकी प्रसाद ठाकुरको अध्यक्षता तथा साँसद महतोको प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच निर्माण भएको पोखरीको घाटको विधिवत रुपमा उदघाटन गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । धनुषाको धनौजी गाउँपालिकास्थित भगवान लक्ष्मी नारायणको मन्दिरको शिलान्यास गरिएको छ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको निर्वाचन क्षेत्र नं. ३ को धनौजी गाउँपालिका वडा नम्बर १ लखौरी टोलमा लक्ष्मीनारायणको मन्दिरको शिलान्यास गरिएको हो । जसपा नेपाल धनुषाका युवा नेता
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनभडरिया, धनौजी, औरही र ईटहर्बा नाकामा रातीको समयमा तस्करहरु बढी सक्रिय रहेको स्थानीयहरु बताउँछन् । उनीहरु रातारात गाडी, मोटरसाईकल र साईकलमा समान ओसार पोसार गर्ने गरेको बताउँछन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालकर्मचारीहरुले बालबच्चको स्कुल सहित घर चलाउन गाह्रो भएको बताउँदै आन्दोलन पनि गर्ने चेतावनी दिएको हो ।
५ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोप्रहरीले यादव र सो पसलका संचालक जिल्ला महोत्तरी लोहारपटृी नगरपालिका वडा नम्बर ५ घर भई जिल्ला धनुषा नगराईन नगरपालिका वडा नम्बर २ मा बस्ने वर्ष ३५ को संजय कुमार साहलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजउनीहरुलाई चामल, दाल, खाने तेल, नुन सहित ब्लैन्केट र बच्चाहरुको लागि टराउजर समेत प्रदान गरिएको हो । स्थानीय समाजसेवाी, नागकिर समाजका अगुवाहरुको मोटो उपस्थितिमा राहत वितरण गरिएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोसशस्त्र प्रहरीका बिओपी धनौजीका ईन्चार्ज एवम् प्रहरी नीरिक्षक (ईन्सपेक्टर) रवि बस्नेतको कमाण्डमा गएको ७ जनाको मोबाइल टोलीले भारतबाट अवैद्य रुपमा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
किन हुन्छ यस्तो ?सो कार्यको लागि कार्यालय प्रमुख मिश्राले रित विपरीत कार्य गर्न आफू असमर्थ रहेको भनेपछि त्यसको प्रतिकारमा कार्यालय प्रमुखलाई अपशब्द तथा गाली गलौच गर्दै कार्यालयमा तालाबन्दी गरेको उल्लेख गरिएको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचार६ बर्षिय बालिका खातुनको न्यायको माग गर्दै स्थानिय र परिवारले मंगलबार बिहानैदेखि बालिकाको शव सडकमा राखेर प्रदर्शन गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारधनौजी गाउँपालिकाका आम नागरिकहरु जनप्रतिनीधिहरुबाट आजित भएका छन् । उनीहरुले समयमै बजेट नल्याएर हैकमवादी प्रवृति दर्साएको आरोप लगाउँदै एक साताभित्रै परिषद नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरशुभकामना आदान प्रदानमा धनुषा जिल्ला समन्वय समिति उप सभापति दिपक झा, राष्ट्रिय विद्यार्थी संघ केन्द्रीय सचीव अशोक कुमार यादव, जासपाका युवा नेता जय प्रकाश मण्डल ,विद्यार्थी केन्द्रिय सदस्य मनोज साह,रा।रा।ब इकाई कमिटी दिनेश यादव,शिव यादव इजाज अन्सारी लगायत नेताकार्यकर्ता उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
कर्मचारीहरुले तराई मधेशमा दिपावली र छठ मनाउन समेत धौधौ पर्ने गुनासो पोखेका छन् । उनीहरुले आफूहरु काम गरी तबलको भरमा परिवार पाल्ने गरेको बताउँदै चाडपर्वमा समेत तलब भत्ता नदिँदा ऋण लिएर घर चलाउन बाध्य भएको बताएका छन् । यसबारे गाउँपालिका प्रमुख बद्री सिँहसँग प्रतिक्रिया लिन खोज्दा उपलब्ध भएनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार