कृषि/ कृषकसुन्तला उत्पादनमा कमी
पोखरा, २६ मंसिर । यस वर्ष कास्कीमा सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तला बगैँंचामा ह्रास, बोट सुक्दै जानु र मलजल तथा गोडमेलको कमीले उत्पादनमा पाँच प्रतिशतले कमी आएको जिल्ला कृषि विकास कार्यालयका प्रचारप्रसार अधिकृत प्रकाश वस्ताकोटीले जानकारी दिनुभयो । गत वर्ष छ हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भ
८ वर्ष अगाडि · कृषि/ कृषक

