प्रमुख समाचारप्रधानमन्त्री बालेनले मन्त्रीहरुलाई पटक पटक सोधे जनकपुरमा डोजर कहिलेदेखि चल्छ ?
जनकपुरधामका ऐतिहासिक पोखरी, मठ–मन्दिर र गुठी जग्गामा वर्षौंदेखि भइरहेको अतिक्रमण हटाउने सरकारी अभियान अहिले पुनः चर्चामा आएको छ । प्रधानमन्त्री शाहको सक्रिय चासोपछि अब जनकपुरमा अतिक्रमण हटाउने अभियानले गति लिने अपेक्षा गरिएको छ।
२ महिना अगाडि · प्रमुख समाचार











