
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालकांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।
४ वर्ष अगाडि · देश काल
गत कार्तिक ३० गते नगर प्रमुख मण्डलले त्यहाँस्थित रहेको एन.एम.बी. बैँकलाई पत्राचार गर्दै खाता रोक्काको लागि आदेश गरेको थियो । तर, स्थानीय तह सँचालन ऐन २०७४ मा कुनै पालिकाको मेयर वा अध्यक्षले बिना कुनै कारण र आधारको खाता रोक्काको पत्राचार गर्न सक्ने अधिकार नरहेको भन्दै खाता सँचालन हुनुपर्ने आदेश दिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ । कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनुपर्नेमा लक्षित मत प्राप्त गर्न नसकेपछि मतदान दोस्रो चरणमा हुने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
उनीहरूले ‘क्यु नेट’ नामक नेटवर्किङ सञ्चालन गरिरहेका थिए । उनीहरूले केही मानिसलाई पहिल्यै सदस्य बनाएर लगानी गर्न लगाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । उनीहरूले थप मानिसलाई सदस्य बन्न प्रेरित गरिरहेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालबिहान तीन हजार १८१ मत गणना हुँदा सभापति देउवाले १,५०६, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले १,१७८, प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरूङले १५ मत प्राप्त गरेको समितिले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनस्वास्थ्यकर्मी साहसँग यादवले नै बार्गेनिँग गर्दै आएको बुझिएको छ । विदेश जाने युवाहरुको बाध्यतालाई मौकाको फाईदा उठाउँदै यादवले साहसँग समन्व्य गरी निःशुल्क पाउने कोरोनाको भ्याक्सीन हजारौ रुपैयाँ लिएर भ्याक्सीन विक्री गर्दै आएको खुलेको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारअदालतले जेठ २ गते जबरजस्ती करणी महलमा इलाका प्रहरी कार्यालय धरानको दावी बमोजिम मुद्धा दर्ता गरेको थियो । यादवलाई खाजा खान गएको बेला प्रहरीले बैसाख ८ गते गिरफ्तार गरी बालिका ब लात्ककारको आरोप लगाएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजउनले भनिन,–“यो समान्य घटना होईनन, कसैले नियतवस घरमा आगो लगाएको प्रष्टै देखिन्छ । १ विघा जमिनमा लगाएको धानको बोझामा पनि आगो लगाएको देखिएको छ । परालको कून्यूमा पनि आगो लगाएको देखिएको छ । अनुमान गरेपनि कम्तीमा २ लाख रुपैयाँ भन्दा अधिकको क्षति भएको देखिन्छ । राहतको लागि निवेदन माग गरेका छौँ, निवेदन दिएपछि हामी गाउँपालिकाबाट अध्यक्ष ज्यूको समन्वयमा राहत उपलब्ध गराउनेछौँ ।”
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकयसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालश्रमिकका लागि भारतीय श्रम बजार असुरक्षित बन्दै गएको श्रमिकको गुनासो छ । भारतमा हुने श्रमशोषणमा नेपाल पक्ष मौन बसेकै कारण कष्टपूर्ण जीवन निर्वाहसँगै नेपाली श्रमिक हराउने र उत्तै बेपत्ता हुने क्रम पनि बढ्दै गएको नागरिक समाजका अगुवा तथा कांग्रेस नेता घनश्याम पाठकले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालआदिवासी जनजातितर्फ एक सह–महामन्त्री पदका लागि विकास लामा र भीष्मराज आङदाङवेको उम्मेदवारी कायमै छ । खस आर्यतर्फ एक सह–महामन्त्री पदकालागि देवराज चालिसे र किशोरसिंह राठौर दुई जना प्रतिस्पर्धामा छन् ।
४ वर्ष अगाडि · देश काल