Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
94/011.3 ov

Lumbini Lions
Yet to bat
This Over (11.3)
3 runsLast over: 1 run
Kathmandu Gurkhas batting
Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
94/011.3 ov

Lumbini Lions
Yet to bat
Last over: 1 run
Kathmandu Gurkhas batting
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
ब्यूरो-रिपोर्टरउपप्रमुख तुलसा पाण्डे पटेल जिम हल भित्र रहेका विभिन्न ब्याम मेशिनहरु चलाई स्थानीय बासिन्दाहरु सहि सदुपयोग गर्न आग्रह समेत गरे अझै मेशिनहरु बिस्तारै व्यवस्थापन गर्न आग्रह गरिन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोप्रदेशसभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि २ अर्व, जनता आवास कार्याक्रमलाई निरन्तरता दिन २८ करोड बिनियोजन गरिएको छ भने नदीजन्य प्रकोपको रोकथामका लागि बजेट छुटयाउनुका साथै विपद जोखिम न्युनीकरणका लागि ७ करोड बजेट बिनियोजन गरिएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजयुवतिहरुलाई बस्ने, खानेसहित सिलाई कटाई तालिम पूर्णतः निःशुल्क हुने जनाइएको छ । ६ महिने तालिम पश्चात उनीहरु स्वरोजगार गरी परिवारमा आर्थिकोपार्जन गर्न सक्ने गरी क्षमता बटुल्ने विश्वास लिइएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोसोही साँझै बसपार्क स्थितबाट अवैध भन्सार चोरी निकासी गरि ल्याएका चिनी लगायतका किराना समानहरू वेवारिसे अवस्थामा बरामद गरि कुल १ लाख ८१ हजार ४२० रुपैयाँ बराबरको सामानहरू र १ जना मानिस समेत आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुर पठाएको जनाएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
पत्रपत्रिकानिहारिकाका पाँचवटा मागमध्येमा खुलेआम हिंडिरहेको अपराधीलाई प्रशासनले पक्राउ गरी अनुसनधान गर्नुपर्ने, आरोपित श्रेष्ठसँग आफ्नो छोराको डिएनए परिक्षण गर्नु पर्ने, उच्च अदालतमा चार महिनादेखि मुद्दा दर्ता गरे पनि अहिलेसम्म मुद्दाको फैसला नभएकोले छिटो मुद्दा फैसला गर्नुपर्ने, घटनाको सुरुदेखि नै आफ्नो प्रशासनबाटै कमजोर बनाइएकोले त्यसको पुनः अनुसन्धान गरिनुपर्ने, २१ महिने छोराको हेरचाह र सुरक्षाको व्यवस्था राज्यले गर्नुपर्ने लगायतका मागहरू छन्।
४ वर्ष अगाडि · पत्रपत्रिका
गाउँ / समाजटिकटकभन्दा पनि समाजमा विकृति फैलाउने खालको गीतमा टिकटक भिडियो बनाउँदा धनुषामा डिजे, अश्लिल गीत नियन्त्रणको लागि प्रहरीले स्वयँम गरेको निर्णयलाई प्रहरी जवानहरु आफैँ धज्जिया उडाएको देखिन्छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, काठमाडौँ। कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो अन्धविश्वास मात्र हो । आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
न्यूज ब्यूरो, जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले केही गर्न नसकेको स्वीकारेका छन् । केही गर्न नसक्नुको कारण सरकारको पाँच वर्षे कार्यकाल सिक्ने र नियमावली बनाउने गर्दा नै बितेको हुँदा स्वरोजगारदेखि जतताको समस्या समाधान गर्न नसकेको मुख्यमन्त्री राउतले बताए । ‘युवाहरूलाई
४ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रमुख समाचारउनले मन्दिरको चारै तिर ड्रिल गरी गरिएको विद्युतीकरणले सुर्खी चुनाले बनेको मन्दिरलाई धरासायी बनाउने प्रपंच रचिएको उनले बताए । उनले भने–‘सुर्खीचुनाले बनेको पर्खालमा ड्रिल जहाँ जहाँ गरिएको छ, त्यहाँवाट पर्खालहरु झर्ने काम अव शुरु हुन्छ र यो मन्दिर प्रतिको षडयन्त्र रहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
चालु आर्थिक वर्षमा खर्च हुन नसकेको ८ अर्ब समेत गरी ३८ अर्ब रकम रहेको छ । यस्तै, चार अर्बको हाराहारीमा आन्तरिक राजस्वबाट असुल भइ आएको रकम गरी करिव ४२ अर्बको हराहारीमा बजेट आउने अनुमान गरिएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो ,काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ वटै जिल्लामा आजबाट मतदाता नामावली संकलन कार्य सुरु हुने जानकारी दिए । ‘निकट भविष्यमा प्रतिनिधि सभा र प्रदेश सभ
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोघरखर्च चलाउन कर्जा मुलधन भन्दा गाउँघरको चालचलन अनुसार ४ दोब्बर कागज बनाउने चलन रहेको छ । करिब १६ जना व्याक्तिहरु संग बनाएको कागज लिए ऋण भन्दा बढी रकम बराबर मुद्दा हालेको स्थानीयहरु न्यायका लागि पहल गरदिन लागि धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल संग अनुरोध गरेका छ्न ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो