
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
पत्रपत्रिकान्यूज ब्यूरो, काठमाडौँ। निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता गराउने तथा पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिने जनाएको छ। आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि १८ वर्ष पुगेका नेपाली नागरिकको मतदाता नामावली संकलन कार्य शुरू गरेको थियो। अहिले मतदाता नामाव
४ वर्ष अगाडि · पत्रपत्रिका
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम। आगामी ९ असारदेखि मधेश प्रदेशसहित देशभरि ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । पहिलो चरणमा देशका २७ जिल्लामा सञ्चालन हुने खोप कार्यक्रम अन्तर्गत मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्सा जिल्लालाई समेटिएको स्वास्थ्य निर्देशनालय म
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजशिव कुमार र उनकी श्रीमतिलाई बायाँ खुट्टामा कोदालो प्रहार गरिएको स्थानीयहरुले बताएका छन् । उनीहरुमाथि कोदालो प्रहार गरी ओपेन्द्रको सपरिवार घरमा ताल्चा हानेर भागिसकेका छन् भने उनीहरुलाई प्रहरीले खोज्ने क्रम जारी राखेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
समाचारन्यूज ब्यूरो, काठमाडौँ | मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा रहेको मर्यादपुर स्थित नेपाल-भारत सीमाको निरीक्षण गरेका छन् ।अध्यक्ष डा.दत्तले त्यहाँका स्थानीय बासिन्दाहरूसँग त्यहाँ रहेका समस्याहरूको बारेमा समेत जानकारी लिएका छन् । निरीक्षणको क्रममा अध्यक्ष डा.द
४ वर्ष अगाडि · समाचार
प्रमुख समाचारगैर कानुनी कागजपत्र मिलान र भ्रष्टाचार गर्ने नियतले दर्ता र चलानी किताबमा ठाउँहरु खाली छाडिएको भन्दै एमालेका प्रतिनीधिहरुले विवाद गरेको हो । उनीहरुले कार्यहरु विधिवत हुनुपर्ने माग गर्दै खाली ठाउँ रद्द गर्न माग गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेको दुई वटा ट्रकबाट किसानले मल खोसेका छन् । मल बोकेको ट्रकलाई राजमार्गछेउमा रोकेर किसानले मल झिकेर लगेका हुन् । अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिए
४ वर्ष अगाडि · देश काल
राजनीतिकमेयरका प्रत्यासी सुधीर कुमार गोईतले आफ्नो फेसबुक पेजमा लेखेका छन्ः–“धनुषाको सहिदनगर नगरपालिका मा छ्ता छाप जितेको र जिताउन सफल भएको नेपाली काग्रेस को महाधिवेशन प्रतिनिधि शत्रुधन यादव खुसीमा रमाउनु भएको झलक” तल उनले महाधिवेशन प्रतिनीधि यादवको तस्विर जसपाका एक नेतासँग राखेका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिक‘अब पार्टीलाई फुटाउने कि एकीकरणको अवस्थामा राख्ने, यो निर्णय गर्ने अधिकार उहाँ (उपेन्द्र यादव) कै हातमा छ,’ भट्टराई पक्षीय नेता तथा कार्यकारिणी समिति सदस्य प्रशान्त सिंहले भने, ‘हामी अझै पनि जसपा नफुटोस् र मेलमिलापको स्थिति रहोस् भन्ने चाहन्छौँ । तर अब मिलेर जाने कि नजाने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष यादवकै हातमा छ।’
४ वर्ष अगाडि · राजनीतिक
पत्रपत्रिकाहरेरामले बैदेशिक रोजगारीका क्रममा श्रीमती मात्र गुमाएनन्, पाँच वर्षसम्म दिनरात मेहनत गरी कमाएको सम्पत्तिसमेत गुमाउनु पर्‍यो। हरेराम छोराछोरीसहित प्रहरीमा न्यायका लागि पुगेपछि प्रहरीले सुनैनालाई झिकायो तर उनले हरेरामसँग बस्न इन्कार गरिन्।
४ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारत्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ। शुक्रबार अस्पतालले सूचना जारी गर्दै सरकारले बिमा सेवा दिए बापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको जनाएको हो। बीमितको सेवा बापत स्वास्थ्य बिमा बोर्डले भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले कार्यक्
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकमला नदी नियन्त्रण आयोजनाका डिई विष्णुदेव यादवले कमला नदीको बाढी नियन्त्रणको लागि शून्य काम गरेका छन् । कमला नदीबाट उठाइने अवैद्य निर्माण वस्तुहरुबाट कमिशन लिएरै आफ्नो जिम्मेवारी पूरा गरेको महसुस गर्दै आएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमधेश थरुहट आन्दोलनको बेला सरकारले बनाएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नको लागि सदनमा पटक–पटक आवाज उठाएपनि सरकारले यसतर्फ ध्यान नदिएको पूर्व मन्त्री रहेका उनले बताए ।
४ वर्ष अगाडि · देश काल