अन्तराष्ट्रियभारतको अशोकधाम मन्दिरमा भागदौड, सात महिलाको मृत्यु
स्थानीय सञ्चारमाध्यमका अनुसार घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उपचारका लागि जिल्ला सदर अस्पताल पुर्‍याइएको छ । गम्भीर अवस्थाका घाइतेहरूलाई थप उपचारका लागि पटना मेडिकल कलेज अस्पतालमा रेफर गरिएको जनाइएको छ ।
१ महिना अगाडि · अन्तराष्ट्रिय











