
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२२ समाचार
राजनीतिक“मैले गरेको काम र पार्टी प्रतिको मेरो योगदान पार्टीका केन्द्रिय नेतृत्वपंक्तिलाई समेत अवगत नै छ। यद्यपि म आफ्नो अर्को आउने पोस्ट र विभिन्न माध्यमहरु बाट सबै समक्ष यी कुराहरू प्रस्तुत गर्ने नै छु।”– उनले आफ्नो फेसबुकमा लेखेका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालउनले तराई मधेशमा रहेको लाखौ रैथाने मधेशीहरुले समेत नागरिकताबाट बञ्चित रहेकोमा विद्येयक फिर्तापछि उनीहरु झन पछाडी धकेलिएको बताए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचार१५ दिनको समय सकिनु दुई दिनअगावै राष्ट्रपतिले नागरिकता विधेयक संसदमा फिर्ता पठाइदिएकी हुन्। अहिलेको नागरिकता विधेयकमा जन्मसिद्धका आधारमा नागरिकता पाएका आमाबुवाका सन्तानलाई नागरिकता दिने, गैरआवासीय नेपालीलाई पनि राजनीतिक अधिकारबिनाको नागरिकता दिनेलगायत विषय समेटिएका थिए।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो ,जनकपुरधाम | संघिय सरकार नेपाल सरकार विरुद्व मधेश सरकार धर्ना थालेको छ । पहिलो चरणको आन्दोलन अन्र्तगत मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरु र सांसदहरु आइतबारदेखि प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका छन् । प्रहरी प्रशासन प्रदेश सरकार मातहत हस्तान्तरण गर्नुपर्ने म
४ वर्ष अगाडि · प्रमुख समाचार
देश काललहान । मधेश प्रदेश स्थित सिरह जिल्लाको लक्ष्मीपुरपतारी वडा नम्बर–६ सितापुर चोकमा रहेको रामामहन्थी माध्यमिक विद्यालयको दाता महन्थी यादवको मृत्यु भएपछि विद्यालयको शैक्षिक र भौतिक प्रगति लथालिङ्ग भएको छ । महन्थी यादवले प्राथमिक विद्यालयलाई माध्यमिक विद्यालय बनाउन एक करोडभन्दा बढीको जग्गा दिनुको साथै नि
४ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो,मुम्बई । भारतीय सेयर बजारमा ‘बादशाह’को उपमा पाएका लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ । उनको ६२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । हालै उनले आकासा एयरलाइन्समा लगानी गरेका थिए । यस कम्पनीमा २ अर्ब ६४ करोड भारु लगानी गरेका उनले ७० वटा जहाज किन्ने योजना बनाएका
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारदेशैभरी मिटरव्याजीको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी देशैभरका मिटरव्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरव्याजीले गरेका अपराध र शोषणविरुद्ध उजुरी दर्ता गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमहान्यायाधिवक्ता खातीले राष्ट्रपति भण्डारीबाट निहारिकाको विषयमा चासो व्यक्त भएको जानकारी दिए। ‘निहारिकाको सम्बन्धमा चासो व्यक्त गर्नु भएको थियो,’ महान्यायाधिवक्ता खातीले अन्नपूर्णसँग भने, ‘निहारिकाको समस्या र वस्तुगत स्थिति के होरु भन्ने विषयमा छलफल भयो।’
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजबृहत्तर जनकपुर क्षेत्र विकास परिषदभित्र पर्ने धनुषाधामलाई पर्यटकीय बनाउन साँसद यादवले गरेको परिकल्पनालाई साकार पार्न अभियानीहरुले देखाएको उत्साहको उनले प्रशँसा गरे ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश काललवकुश विकास प्रतिष्ठानको आयोजनामा शनिवारबाट सुरु भएको लवकुश मेला आईतवारसम्म आयोजना हुनेछ । रक्षाबन्धनको अवसर पारेर विगत २६ वर्षदेखि लवकुश मेलाको आयोजना हुदै आएको स्थानीय शिक्षक रामवृक्ष महतोले जनाए ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसमुदाय प्रहरी साँझेदारी कार्यक्रममा पनि युवाहरुको भूमिका प्रशँसनीय रहेको बताए । समाजमा हुने गरेको अपराधिक गतिविधिलाई न्यूनिकरण गर्न नेपाल प्रहरीसँग हातोमालो गरी युवाहरुले नयाँ समाजको निर्माण गर्नुपर्ने बताए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालकार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लाहरूमा स्थलगत भ्रमण गरी समस्याका कारकहरू तथा समाधानका उपायहरू पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायहरूका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेस गर्नेलगायतका कार्यादेश दिइएको छ ।
४ वर्ष अगाडि · देश काल