
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२२ समाचार
प्रमुख समाचारसमितिका महासचिव शान्तीनाथ योगीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्र सँख्या २०७९÷८० को चलानी नम्बर ५४ अनुसार, सरकारले आफूहरुको मागप्रति चासो लिएको र वार्ताको लागि बोलाएको भन्दै विद्यालय बन्दको कार्यक्रम स्थगित भएको उल्लेख छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिसमाजलाई अपच हुने खालको समाग्रीहरु बनाएर सार्वजनिक गर्न थालेपछि चौतर्फी रुपमा नेपालमा टिकटोक बैनको लागि आवाज उठन थालेको छ । टिकटकमा यौनधन्दा सम्म सँचालन भईरहेको पाईएको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
खेल / खेलाडीपाकिस्तानका मोहम्मद नवाजले तीन विकेट लिँदा नासीम शाहले दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ४३ रन बनाए । इफ्तिखर अहमदले २८ र हरिस राउफले अविजित १३ रन जोडे । कप्तान बाबर आजम, फखर जमान र शादब खानले समान १० रन जोडे।
४ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारत्यस्तै प्रदेश सभा ३ को ‘क’ को लागि ३ जना अशोक कुमार यादव, प्रेम चन्द्र झा, जितेन्द्र कुमार यादव तथा प्रदेश सभा ३ ‘ख’ को लागि ३ जनालाई छनौट गरिएको छ जसमा अम्भु प्रसाद साह, विष्णुदेव साह र नवीन यादवको नाम प्रस्ताव गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले जसपाका केन्द्रीय सदस्य दिपक कार्कीलाई धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट उठाउने भएको छ । आगामी मँसिर ४ गते हुने भनिएको प्रतिनीधिसभा तथा प्रदेश सभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट कार्कीलाई प्रतिनीधिसभाको लागि उम्मेदवार बनाउन
४ वर्ष अगाडि · राजनीतिक
देश कालचोरबारले नेता रघुवीर महासेठ धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपनि त्यहाँको जनताको मनोभावना विपरित नागरिकता विद्येयकको विरोध गरेर यसपाली जनताको मन दुखाएको बताउँदै आगामी चुनावमा उनीहरुलाई जनताले धूल चटाउने बताए ।
४ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिसिरहा, सप्तरी लगायतको जिल्लाहरुमा समेत जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने क्रम जारी रहेको छ । केही दिन अगाडी महोत्तरीमा जिल्ला प्रशासन कार्यालय मार्फत टिकटोक बैनको लागि ज्ञापन पत्र बुझाएपछि जलेश्वरकी दुई दिदीबहिनीको टिकटोक आईडी बैन भएको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिटिकटकले गर्दा वर्तमान समाजलाई विकृतिको खाल्डोमा पुरयाइदिएको छ भने शिक्षाको स्तर दिनानुदिन न्यून हुँदै गएको छ । पहिला अध्ययन अध्ययापन गर्ने विद्यार्थीहरु अहिले पढाई लेखाई छाडेर मात्र टिकटकमा दिनरात लागिरहेको देखिएको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
विचार / ब्लगजीवन एउटा प्रवाहशील नदि हो । यो मनुष्यको यस्तो गतिशील यात्रा रहेछ, जसलाई हामी भोग्न, बुझ्ने सम्झने र विचार गर्ने गर्दा रहेछौं , यहि यात्राको सिलसिलामा तराई मधेसको सुन्दर मिथिलाञ्चल भूमि छाडेर कंक्रिटको जंङगल काठमाडौँ आइ पुगे । म प्रकृतिको काखमा रमाउने मान्छे केही समय त कंक्रिटको जंङगलमा घुलमिल हुन्
४ वर्ष अगाडि · विचार / ब्लग
प्रमुख समाचारसमितिका महासचिव शान्तीनाथ योगीले एक प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म पनि सरकारले आफूहरुको मागप्रति कुनै चासो नलिएको भन्दै पूर्व निर्धारित कार्यक्रम अनुसार आईतबारदेखि शुक्रबारसम्म विद्यालय बन्दको आह्वान गरिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारहजारौं नेपाली जनता नागरिकता नपाएर आफ्नै देशमा अनागरिक सरह बस्नुपरेको बताउँदै दुबै सदनबाट पारित भएको नागरिकता विधेयक एमालेको प्रभावमा परी रास्ट्रपति बिध्या देवी भण्डारीले प्रमाणिकरण नगरिदिदा नागरिकता विधेयक ओझलमा परेको बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीको लागि आइतबारदेखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । यस अन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेक
४ वर्ष अगाडि · प्रमुख समाचार