क्राईम ब्यूरोआफ्नै श्रीमतीको हत्या गरी भागेका यादव ३ बर्षपछि पक्राउ, ३ बर्षको जेल
पक्राउ परेका यादवलाई प्रहरीले नियन्त्रणमा राखेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार सोमबार अदालत खुलेपछि यादवलाई अदालतमा उपस्थित गराई फैसला कार्यान्वयनको प्रक्रिया अघि बढाइनेछ ।
१ महिना अगाडि · क्राईम ब्यूरो










